काठमाडौं- अभिनेत्री नीति शाहको डेब्यू फिल्म ‘खजुरे ब्रो’ अर्को सातादेखि प्रदर्शनमा आउँदै छ ।
यहि वैशाख २८ गतेदेखि प्रदर्शन हुने यो फिल्मका पोस्टर, टीजर, गीत तथा ट्रेलरले मिश्रित प्रतिक्रिया पाएका छन् ।
यसैबीच, आफ्नो डेब्यू फिल्मलाई लिएर उत्साहित भएकी नीतित अहिले फिल्मको प्रमोशनमा व्यस्त छिन् । यसै क्रममा उनी विभिन्न सञ्चार माध्यममा अन्तर्वार्ता र कुराकानीमा व्यस्त भएकी छिन् ।
नीतिका लागि अति महत्वपूर्ण रहेको ‘खजुरे ब्रो’ लाई दर्शकले कत्तिको मन पराउँछन् ? यो कुरा फिल्म प्रदर्शनपछि नै थाहा हुनेछ ।
त्यसो त, पछिल्लो समयमा प्रदर्शन भइरहेका अधिकांश फिल्महरुले दर्शकको माया ...
‘खजुरे ब्रो’ हिट हुने कुरामा नीति नै आशंकित


