‘जारी’ निर्देशक उपेन्द्र सुब्बाको ‘मनसरा’ देशभर रिलिज

Ramailo ChaRamailo ChaSourceMay 3, 20241 min read
‘जारी’ निर्देशक उपेन्द्र सुब्बाको ‘मनसरा’ देशभर रिलिज
‘जारी’ निर्देशक उपेन्द्र सुब्बा निर्देशित दोश्रो फिल्म मनसरा बैशाख २१ गते, शुक्रबारबाट अल नेपाल रिलिज भएको छ । मल्टीस्टारर फिल्मलाई देशभरका मल्टिप्लेक्सले उच्च शो संख्या उपलब्ध गराएका छन् । उपेन्द्र सुब्बाको लेखन समेत रहेको फिल्ममा प्रविण खतिवडा, मिरुना मगर र मेनुका पौडेललको मुख्य भूमिका छ । अभिनेता दयाहाङ राई विशेष भूमिकामा प्रस्तुत भएका छन् । […]