समाजको चरित्र ‘खजुरे ब्रो’

Himal KhabarHimal KhabarSourceMay 3, 20241 min read
समाजको चरित्र ‘खजुरे ब्रो’
पोखरा- ‘फिल्म ‘खजुरे ब्रो’ ले हाम्रो समाजमा विभिन्न पात्रको कथा कमेडी जनरामा प्रस्तुत गर्न खोजेको छ। फिल्ममा अहिलेको जल्दोबल्दो सहकारी ठगीको स्टोरी छ। धनीगरिब होस् वा बाबुछोरा गरी यस्तै धेरै थरिका पात्रको कथा बोलेको छ।’ २८ वैशाखमा प्रदर्शन हुने फिल्म प्रचारका लागि निस्केको फिल्म युनिटसँग पोखरामा पत्रकार भेटघाटमा मुख्य कलाकार रेयर राईले उक्त कुरा बताएका […]