स्वस्तिमालाई मुख्य अभिनेत्री बनाउँदै प्रकाश सपुत फिल्म निर्माण गर्दै

Ranga KhabarRanga KhabarSourceMay 2, 20241 min read
स्वस्तिमालाई मुख्य अभिनेत्री बनाउँदै प्रकाश सपुत फिल्म निर्माण गर्दै
रंगखबर, काठमाडौँ: भर्खरै मात्र फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा अनुवन्धित भएका गायक तथा अभिनेता प्रकाश सपुतले आफैले फिल्म निर्माण तथा निर्देशन गर्ने भएका छन। उनले यहि शुक्रबार फिल्मको टिजर रिलिज गर्दै फिल्मको स्टारकास्ट बारे जानकारी दिदैछन। स्रोतले दिएको जानकारी अनुसार फिल्ममा मुख्य भूमिकामा अभिनेत्री स्वस्तिमा खड्का रहने छिन्। त्यसो त् प्रकाश र स्वस्तिमाले यस अघि  ‘जाले […]