सजिना र धीरजलाई उपाधि

Chitra LaharChitra LaharSourceMay 2, 20241 min read
सजिना र धीरजलाई उपाधि

काठमाडौं । ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड फिनाले बुधबार काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ । प्रतियोगितामा सजिना खनालले मिस सुप्रा नेसनल र धीरजकाजी बस्नेतले मिस्टर सुप्रा नेसनलको उपाधि जितेका छन् । प्रतियोगिताको अर्को महत्वपूर्ण उपाधि मिस ग्लोब नेपाल मोनिका अधिकारी, मिस इन्टरकन्टिनेन्टल नेपाल आयुष्नोभा ढुंगानाले जितेकी छन् । त्यस्तै पुरुषतर्फ […]

The post सजिना र धीरजलाई उपाधि appeared first on CHITRALAHAR.COM.