‘मनसरा’को भव्यताका साथ प्रिमियर

Thulo PardaThulo PardaSourceMay 2, 20241 min read
‘मनसरा’को भव्यताका साथ प्रिमियर
काठमाडौं। यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘मनसरा’को भव्यताका साथ प्रिमियर गरिएको छ। बुधवार ललितपुरको लबिम मलस्थित क्युएफएक्स सिनेमा हलमा आयोजित प्रिमियरमा सेलिब्रेटी, शुभचिन्तक र पत्रकारको उपस्थिति रहेको थियो। निश्चल बस्नेत, प्रदीप भट्टराई, दीपेन्द्र लामा, अशोक शर्मा, निर्माता रवीन्द्र सिंह बानिया, कवि विप्लव प्रतीक, गायक तथा सङ्गीतकार काली प्रसाद बास्कोटा, अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा […]