काठमाडौं। भुटानका चर्चित कलाकार साङ्गे सेल्ट्रिमले चलचित्र ‘ऐरी’मा काम गर्ने भएका छन्। बुधवार चलचित्रका निर्देशक जीवन थापा र साङ्गेबिच काठमाडौंमा औपचारिक सम्झौता भएको छ। यस महत्त्वाकाङ्क्षी चलचित्रमा अभिनेता प्रदीप खड्काको प्रमुख भूमिका रहने छ। साङ्गेको महत्त्वपूर्ण भूमिका रहने निर्देशक थापाले बताए। साङ्गेले नेपाली चलचित्रमा काम गर्न पाउँदा आफू निकै उत्साहित भएको बताएका छन्। साङ्गेले शाहरूख […]
‘ऐरी’मा प्रदीपसँगै ‘जवान’ अभिनेता साङ्गेको अभिनय रहने


