पुर्णेन्दु झाको लेखन तथा निर्देशनमा ‘लेबर’ निर्माण घोषणा

The Cinema TimesThe Cinema TimesSourceMay 2, 20241 min read
पुर्णेन्दु झाको लेखन तथा निर्देशनमा ‘लेबर’ निर्माण घोषणा
द सिनेमा टाइम्स, काठमाडौं – अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर निर्देशक पुर्णेन्दु झाले सिनेमा ‘लेबर’को घोषणा गरेका छन् । सिनेमाले विदेशिन बाध्य नेपाली र विदेशिन वाध्य बनाइने नेपालीको कथालाई प्रस्तुत गर्ने औपचारिक घोषणा कार्यक्रममा जानकारी दिइएको हो । राजधानीमा आयोजित घोषणा तथा टिजर सार्वजनिक कार्यक्रममा निर्देशक झाले सिनेमाले लेबर र सरकार बीचको कथा भन्ने बताए […]