प्रदीपको ‘ऐरी’मा भुटानी अभिनेता सांगे अनुबन्धित

The Cinema TimesThe Cinema TimesSourceMay 2, 20241 min read
प्रदीपको ‘ऐरी’मा भुटानी अभिनेता सांगे अनुबन्धित
द सिनेमा टाइम्स, काठमाडौं – भुटानी अभिनेता सांगे सेल्ट्रिम नेपाली सिनेमा ‘ऐरी’मा अनुबन्धित भएका छन् । अभिनेता प्रदीप खड्कासँग काम गर्न लागेका हुन् । बुधबार सिनेमाका निर्देशक जीवन थापाले उनीसँग कागजी सम्झौता गरेका छन् । यो सिनेमा सम्झौता गर्न उनी मंगलबार काठमाडौं आएका थिए । उनी बिहीबार बिहानै स्वदेश (भुटान) फर्किसकेका छन् । सिनेमाको कथावस्तुले […]