प्रीमियरमा ‘मनसरा’: प्रेम सम्बन्धलाई पोयट्रीक माध्यमबाट प्रस्तुत गर्न सफल भएको प्रतिक्रिया

KalakarmiKalakarmiSourceMay 2, 20241 min read
प्रीमियरमा ‘मनसरा’:  प्रेम सम्बन्धलाई पोयट्रीक माध्यमबाट प्रस्तुत गर्न सफल भएको प्रतिक्रिया
काठमाडौं– यही वैशाख २१ गते शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘मनसरा’ को बुधवार पुल्चोकस्थित क्युएफएक्स लविम मलमा भव्य प्रीमियर शोको आयोजना गरियो । प्रीमियर शोमा फिल्म हेर्न सेलिब्रेटी तथा पत्रकारको बाक्लो उपस्थिति रह्यो । निर्देशक निश्चल बस्नेतले फिल्म हेरेपछि फिल्ममा काम गरेका सबै कलाकारको काम उत्कृष्ट लागेको भन्दै प्रतिक्रिया जनाए – ‘मनसरा’ निर्देशक सुब्बाको पहिलो फिल्मभन्दा अझ उत्कृष्ट र परिस्कृत बनेको प्रतिक्रिया जनाए । ‘एक पटक सम्पूर्ण दर्शकलाई यो फिल्म हेर्न अनुरोध गर्छु । निर्देशक सुब्बाले नेपाली फिल्ममा साहित्य जरुरी छ है भन्ने प्रमाणित गरिदिनु भएको छ ।’ अभिनेता ...