मैथिली चलचित्र ‘लेबर’ घोषणा, नेपाली र भोजपुरी भाषामा पनि रिलिज हुने

Thulo PardaThulo PardaSourceMay 1, 20241 min read
मैथिली चलचित्र ‘लेबर’ घोषणा, नेपाली र भोजपुरी भाषामा पनि रिलिज हुने
काठमाडौं। श्रमिक र सरकार बिचको कथा भन्ने मैथिली चलचित्र ‘लेबर’ घोषणा गरिएको छ। ‘इतिहास, उपलब्धि र आगामी बाटो’ भन्ने नाराका साथ विश्वभर मनाइएको एक सय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर बुधवार काठमाडौंमा पुर्णेन्दु के झाले निर्देशन गर्ने यो चलचित्रको घोषणा गरिएको हो। यो चलचित्र पुर्णेन्दु प्रोडक्सन्स प्रालि र अरिपन फिल्म्स प्रालिले संयुक्त निर्माण […]