मिरुना स्टारर ‘मनसरा’को बुकिङ खुल्यो, मल्टिप्लेक्समा उच्च शो

Ramailo ChaRamailo ChaSourceMay 1, 20241 min read
मिरुना स्टारर ‘मनसरा’को बुकिङ खुल्यो, मल्टिप्लेक्समा उच्च शो
यो शुक्रबार, बैशाख २१ गतबो प्रदर्शनमा आउने फिल्म ‘मनसरा’ को अग्रिम बुकिङ टिकट खुल्ला गरिएको छ । ‘जारी’ निर्देशक उपेन्द्र सुब्बा निर्देशित यो दोश्रो फिल्मले मल्टिप्लेक्समा उच्च शो संख्या पाएको छ । फिल्म ‘मनसरा’ को क्यूएफएक्स लगायत हलले अग्रिम बुकिङ टिकट खुल्ला गरेका हुन् । क्यूएफएक्सले देशभरका हलमा ‘मनसरा’लाई ६९ शो दिएको छ । क्यूएफएक्सले […]