‘लेबर’ टिजरः देशको लिडर बन्न लेबरको संघर्ष

Himal KhabarHimal KhabarSourceMay 1, 20241 min read
‘लेबर’ टिजरः देशको लिडर बन्न लेबरको संघर्ष
काठमाडौँ- मजदुरको सङ्घर्षमा आधारित मैथिली फिल्म ‘लेबर’ बन्ने भएको छ। अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा टिजरसहित फिल्म निर्माणको औपचारिक घोषणा गरिएको हो। सार्वजनिक एक मिनेट ५८ सेकेन्डको टिजरमा विदेश नगई देशको लिडर बन्ने लेबरको कथा प्रस्तुत गरिएको छ। त्यसको लागि उसले गर्नुपरेको संघर्ष टिजरमा देख्न सकिन्छ। फिल्ममा उपल झा, रामभजन कामत, राकेश यादवलगायत कलाकारको अभिनय छ। […]