केकीको ‘बोक्सीको घ’र बुधबार देशैभर आक्रमक

Ramailo ChaRamailo ChaSourceMay 1, 20241 min read
केकीको ‘बोक्सीको घ’र बुधबार देशैभर आक्रमक
केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ बक्स अफिसमा बुधबार देशैभर आक्रमक रुपमा प्रस्तुत भएको छ । अन्तर्राष्ट्रिय मजदुर दिवस र कतिपय हलले दिने गरेको सहुलियतको फाइदा उठाउँदै बोक्सीको घर हेर्न हलमा दर्शक उर्लिएका हुन् । राजधानी तथा मोफसलका मुख्य शहरहरुमा बोक्सीको घर हेर्न बिहानैबाट हलमा दर्शकको संख्या हाउसफूल देखिएको हल सञ्चालक बताउँछन् । सुलक्षण भारती निर्देशित […]