काठमाडौं। सत्यराज चौलागाई निर्देशित नेपाली चलचित्र ‘विच्छेद’ले ‘१४ औँ दादासाहेब फाल्के चित्रनगरी (फिल्म सिटी) २०२४’ मा सर्वोत्कृष्ट फिचर चलचित्रको पुरस्कार जितेको छ। मुम्बईको वेदा कुनब थिएटर, चिन्ता टावरमा सम्पन्न उक्त कार्यक्रममा वितरण गरिएको अवार्ड निर्मात्री सावित्री बज्राचार्यले ग्रहण गरिन्। यो चलचित्रले गत हप्ता रामेछापमा सम्पन्न ‘तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव – २०८०` मा पनि चलचित्र […]
नेपाली चलचित्र ‘विच्छेद’लाई दादासाहेब फाल्के चित्रनगरी अवार्ड


