काठमाडौँ- उपेन्द्र सुब्बाको निर्देशनमा बनेको फिल्म ‘मनसरा’को टिकट बुकिङ खुल्ला गरिएको छ। आगामी शुक्रबार अर्थात् वैशाख २१ देखि प्रदर्शन हुने फिल्मको बुधबारबाट हलहरुले टिकट बुकिङ खुलाएका हुन्। क्यूएफएक्स सिनेमाजले देशभरका हलमा फिल्मलाई ६९ सो दिएको छ। क्यूएफएक्सले काठमाडौँ उपत्यकामा २८ र मोफसलमा ४१ सो दिएको छ। त्यस्तै, वान सिनेमाजले १२ सो दिएको छ। देशकै दोस्रो […]
‘मनसरा’ को टिकट बुकिङ खुल्ला


