मल्टीस्टारर ’पुजार सार्की’को मनछुने गीत ‘रिमै’ रिलिज

Ramailo ChaRamailo ChaSourceApr 30, 20241 min read
मल्टीस्टारर ’पुजार सार्की’को मनछुने गीत ‘रिमै’ रिलिज
मल्टीस्टारर फिल्म ’पुजार सार्की’ मा समावेश मनछुने गीत ‘रिमै’ सार्वजनिक गरिएको छ । गीतमा दिनेश राउतका शब्द र सुवास भुसालको सङ्गीत रहेको छ भने देवेन्द्र बराल र मुना ठटालको स्वर रहेको छ । गीत : सार्वजनिक गीतमा पुजारको चरित्र निभाएका अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइली त्यसै गरी मैतबहादुरको चरित्रमा रहेका अभिनेता प्रदीप खड्का […]