‘पुजार सार्की’को मनछुने गीत ‘रिमै’ सार्वजनिक

Ranga KhabarRanga KhabarSourceApr 30, 20241 min read
‘पुजार सार्की’को मनछुने गीत ‘रिमै’ सार्वजनिक
रंगखबर, काठमाडौँ: जेठ १० गतेबाट प्रदर्शन हुने फिल्म ‘पुजार सार्की’को दोश्रो गीत सार्वजनिक भएको छ। टिजर र पहिलो गीत सार्वजनिक गरेर प्रचार सुरु गरेको निर्माण टिमले दोश्रो गीत रिलिज गर्दै प्रचारलाई तीव्र परेको हो।  सार्वजनिक ‘रिमै’ बोलको गीतमा फिल्मका मुख्य पात्रहरु आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अन्जना बराइली एवं परिक्षा लिम्बुलाई फिचर्ड गरिएको छ।  […]