वर्थ डे विशेष : पूजा शर्माको ६ तस्बिर

Ramailo ChaRamailo ChaSourceApr 30, 20241 min read
वर्थ डे विशेष : पूजा शर्माको ६ तस्बिर
अभिनेत्री पूजा शर्माले सोमबार, बैशाख १७ गते आफ्नो जन्मदिन मनाइन् । पूजाले फ्यानदेखि फ्यामेलीसँग आफ्नो जन्मदिनको खुसी साटिन् । झम्सीखेलस्थित ट्याग स्पोर्टस् एण्ड लाउञ्जमा दिउँसो देखि नै पूजाको वर्थडेको माहोल भव्य थियो । पूजालाई फ्यानले दुबोको मालादेखि महंगा महंगा उपहार प्रदान गरेका थिए । साँझ भने आमा, प्रेमी युद्ध वानियाँदेखि गायक सुगम पोखरेल लगायत उनका […]