‘बोक्सीको घर’ हेरेपछि बर्षा राउतले गरिन् केकीको प्रशंसा

Ramailo ChaRamailo ChaSourceApr 30, 20241 min read
‘बोक्सीको घर’ हेरेपछि बर्षा राउतले गरिन् केकीको प्रशंसा
अभिनेत्री बर्षा राउतले फिल्म ‘बोक्सीको घर’ हेर्न सबैलाई आग्रह गरेकी छन् । सोमबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै बर्षाले केकीको फिल्मको मुक्तकण्ठले प्रशंसा गरेकी हुन् । ‘महिलाप्रति सामाजिक कलंक परिवर्तन गर्ने फिल्मको रूपमा इतिहासमा लेखिनेछ । यो फिल्म एक उत्कृष्ट कृति हो’ बर्षाले लेखेकी छन्, ‘सबै कलाकारको अभिनय प्रशंसा योग्य छ । तर भगवान्, केकी अधिकारीको […]