‘मनसरा’ पहिलो गीत ‘झ्यालको’मा पिडामा कलाकारहरु

Ranga KhabarRanga KhabarSourceApr 30, 20241 min read
‘मनसरा’ पहिलो गीत ‘झ्यालको’मा पिडामा कलाकारहरु
रंगखबर, काठमाडौँ: यहि शुक्रबारबाट रिलिज हुने फिल्म ‘मनसरा’को पहिलो गीत रिलिज गरिएको छ। हाल प्रमोसनमा व्यस्त रहेका निर्माण टिमले प्रचारलाई तिव्र बनाउदै फिल्ममा समावेश ‘झ्यालको’ बोलको गीत सार्वजनिक गरेको हो। गीतमा सनुप पौडेल र झुमा लिम्बुले आवाज भरेका छन। झुमा लिम्बुको कम्पोजिसन रहेको गीतको शब्द रचना हर्क साउदको रहेको छ। उपेन्द्र सुब्बा निर्देशित फिल्ममा मिरुनाका […]