विराज भट्टको ‘१२ गाउँ’मा सनिशा भट्टराई अनुबन्धित

Ramailo ChaRamailo ChaSourceApr 30, 20241 min read
विराज भट्टको ‘१२ गाउँ’मा सनिशा भट्टराई अनुबन्धित
अभिनेता विराज भट्टको निर्देशनमा निर्माण हुने फिल्म ‘१२ गाउँ’ मा नव नायिकाको रुपमा मोडल सनिशा भट्टराई अनुबन्धित भएकी छन् । सोमबार फेसबुकमा एक पोस्ट मार्फत् फिल्ममा सनिशाको अभिनय रहने अभिनेता तथा निर्देशक भट्टले जानकारी दिएका हुन् । फिल्ममा उनको मुख्ख भूमिका रहने विराजले जनाएका छन् । छोटो समयमै म्यूजिक भिडियोमा स्थापित सनिशाले ‘ए होर माया’, […]