‘१२ गाउँ’ बाट डेब्यू गर्दै मोडल सनिशा

Himal KhabarHimal KhabarSourceApr 30, 20241 min read
‘१२ गाउँ’ बाट डेब्यू गर्दै मोडल सनिशा
काठमाडौँ- फिल्म ‘१२ गाउँ’ बाट मोडल सनिशा भट्टराईले नेपाली फिल्ममा डेब्यू गर्ने भएकी छन्। अभिनेता तथा निर्देशक बिराज भट्टले फेसबुकमा एक पोस्टमार्फत् फिल्ममा उनको अभिनय रहने जानकारी दिएका हुन्। सनिशासँगको तस्बिर सेयर गर्दै भट्टले लेखेका छन् ‘धेरै सम्भावना बोकेकी, सौन्दर्य तथा कलाकी धनी सनिसा भट्टराई हाम्रो १२ गाउँ चलचित्रमार्फत प्रमुख भूमिकामा आफ्नो फिल्मी यात्राको सुरुवात […]