आज रिलिज हुने भनिएको ‘बलिदान’को टिजर स्थगन, सन्तोषले गरे भूकम्प पीडितलाई सहयोग घोषणा

Thulo PardaThulo PardaSourceNov 5, 20231 min read
आज रिलिज हुने भनिएको ‘बलिदान’को टिजर स्थगन, सन्तोषले गरे भूकम्प पीडितलाई सहयोग घोषणा
काठमाडौँ।निर्माणाधीन चलचित्र ‘बलिदान’का निर्माता तथा निर्देशक सन्तोष सेनले आज रिलिज हुने भनिएको पहिलो टिजर रिलिज स्थगन गरेका छन् । केही दिन देखि काउन्टडाउन सहित प्रचार भएको टिजर रिलिज स्थगन जाजरकोट र रुकुम पश्चिममा भूकम्पको कारण रहेको उनले बताएका छन् । शनिवार सोसल मिडियामार्फत उनले भनेका छन्, “हामीले भोली सार्वजनिक गर्ने भनिएको नयाँ चलचित्र बलिदानको पहिलो […]