‘दान्भी’ अब असारको पहिलो हप्तामा

eHimalaya TimeseHimalaya TimesSourceApr 29, 20241 min read
‘दान्भी’ अब असारको पहिलो हप्तामा
काठमाडौं । यसअघि जेठ १० मा सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘दान्भी’ अब आगामी असार ७ मा सिनेमाघरमा आउने भएको छ । यो मितिमा दुई ठूलो चलचित्र ‘पूजार सार्की’ र ‘फर्की फर्की’ सिनेमाघरमा आउने भएपछि ‘दान्भी’को प्रदर्शन मिति सारिएको हो । यो चलचित्रमार्फत अभिनेत्री पूजा शर्माले पहिलोपटक एक्सन भूमिकामा देखिँदै हुनुहुन्छ । रूपेश तामाङको […]