काठमाडौं। वैशाख २१ गते रिलिज हुने नेपाली चलचित्र ‘मनसरा’को पहिलो गीत रिलिज गरिएको छ। सोमबार इन्टरनेटमा रिलिज गीत ‘झ्यालको’मा बोलको गीतमा मुख्य कलाकारहरूका दृश्यहरू समावेश गरिएका छन्। यसमा झुमा लिम्बुको कम्पोजिसन, हर्क साउदको शब्द रचना तथा सनुप पौडेल र झुमा लिम्बुको स्वर रहेको छ। उपेन्द्र सुब्बाले निर्देशन गरेको यस चलचित्रको ट्रेलरलाई दर्शकले मन पराएका छन्। […]
चलचित्र ‘मनसरा’को पहिलो गीत रिलिज


