‘मनसरा’ को कथासार बुझाउने ‘झ्यालको…’ (भिडियो)

KalakarmiKalakarmiSourceApr 29, 20241 min read
‘मनसरा’ को कथासार बुझाउने ‘झ्यालको…’ (भिडियो)
काठमाडौं– कवि उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको नयाँ नेपाली फिल्म ‘मनसरा’ को पहिलो गीत सार्वजनिक भएको छ । सोमवार इन्टरनेटमा रिलिज गीत ‘झ्यालको…’ मा फिल्मका मुख्य कलाकारहरुका केही दृश्यहरु समावेश गरिएका छन्, जसले फिल्मको कथासार बुझाउन मद्दत गर्छ । झुमा लिम्बुको कम्पोजिसन रहेको गीतमा हर्क साउदको शब्द रचना तथा सनुप पौडेल र झुमा लिम्बुको स्वर सुन्न सकिन्छ । यसअघि टीजर, ट्रेलर तथा फरक शैलीको प्रचारले फिल्म चर्चाको शिखरमा छ । सोमवार सार्वजनिक गीतले पनि फिल्मको प्रचारमा ठुलो सहयोग पुग्ने बुझाई निर्माण टिमको छ । ‘मनसरा’ ले नेपाली फिल्ममा हुने गरेको दृश्य–कथाको खडेरीलाई ...