‘माइतीघर’का नायक सिपी लोहनीको निधन

Ranga KhabarRanga KhabarSourceApr 29, 20241 min read
‘माइतीघर’का नायक सिपी लोहनीको निधन
रंगखबर, काठमाडौँ: नेपाली फिल्म ‘माइतीघर’का नायक तथा गायक  सिपी लोहनीको निधन भएको छ । उनि केहि साता देखि बिरामी रहेका थिए। बलिउड अभिनेत्री तथा माईति घरकै मुख्य नायिका माला सिन्हाका पति समेत रहेका लोहनीको ८६ बर्षको उमेरमा निधन भएको हो। उनले काठमाडौँको अन्नपुर्ण न्युरो हस्पिटलको सियामा अन्तिम पटक सास लिएका थिए। चलचित्र कलाकार सङ्घका अध्यक्ष […]