सिड्नीमा ‘महाजात्रा’ले कायम गर्यो नयाँ कीर्तिमान

Ramailo ChaRamailo ChaSourceApr 29, 20241 min read
सिड्नीमा ‘महाजात्रा’ले कायम गर्यो नयाँ कीर्तिमान
नेपाली फिल्मको लागि दोस्रो ठूलो बजार मानिने अष्ट्रेलियाको सिड्नीमा ‘महाजात्रा’ ले नयाँ कीर्तिमान कायम गरेको छ । यस अगाडि ‘जात्रै जात्रा’ ले बनाएको २७ शो र ‘कबड्डी ४’ ले बनाएको २९ शोको रेकर्ड तोड्दै ३५ शो सम्पन्न भएसँगै ‘महाजात्रा’ ले नयाँ रेकर्ड बनाएको हो । डायस्पोरा वितरक कम्पनि एमएसएम इन्टरटेनमेन्टस् र सिड्नीमा प्रदर्शन गरिरहेको रोटेपिङले […]