जेठ १० बाट असार ७ मा सर्‍यो चलचित्र ‘दान्भी’

Thulo PardaThulo PardaSourceApr 29, 20241 min read
जेठ १० बाट असार ७ मा सर्‍यो चलचित्र ‘दान्भी’
काठमाडौं। जेठ १० गते रिलिज हुने भनिएको पुजा शर्मा अभिनीत नेपाली चलचित्र ‘दान्भी’ले रिलिज मिति हेरफेर गरेको छ। अब यो चलचित्र आगामी असारको ७ गते रिलिज हुनेछ। सोमवार अभिनेत्री पुजाको जन्मदिनको अवसर पार्दै नयाँ रिलिज मिति घोषणा गरिएको हो। वितरक करण श्रेष्ठ र निर्माताहरूको छलफलपछि यो मिति तय गरिएको यसका निर्देशक रुपेश तामाङले बताए। जेठ […]