सिड्नीमा ‘महाजात्रा’को कीर्तिमानी व्यापार

Thulo PardaThulo PardaSourceApr 29, 20241 min read
सिड्नीमा ‘महाजात्रा’को कीर्तिमानी व्यापार
काठमाडौं। नेपाली चलचित्रको लागि दोस्रो ठुलो बजार बनेको अस्ट्रेलियाको सिड्नी सहरमा नेपाली चलचित्र ‘महाजात्रा’ले कीर्तिमान कायम गरेको बताइएको छ। यसअगाडि ‘जात्रै जात्रा’ ले बनाएको २७ शो र ‘कबड्डी ४’ ले बनाएको २९ शोको रेकर्ड तोड्दै ३५ शो सम्पन्न भएसँगै ‘महाजात्रा’ ले नयाँ रेकर्ड बनाएको डायस्पोरा वितरक कम्पनी एमएसएम इन्टरटेनमेन्टस् र सिड्नीमा प्रदर्शन गरिरहेको रोटेपिङले चलचित्रले […]