बुद्ध र अस्मिताको स्वरमा ‘परेलीमा लुकाई राखन’

eHimalaya TimeseHimalaya TimesSourceDec 2, 20231 min read
बुद्ध र अस्मिताको स्वरमा ‘परेलीमा लुकाई राखन’
काठमाडौं । बुद्ध लामा र अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘परेलीमा लुकाई राखन’ सार्वजनिक भएको छ । बिष्णुबाबु देवकोटाको शब्द, टिका दाहालको संगीत र राहुल प्रधानको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । संजय सेञ्चुरीको छायांकन, सम्पादन र निर्देशन रहेको गीतको भिडियो अस्ट्रेलियाका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको हो । भिडियोमा दीपक परियार […]