यस्तो छ ‘खजुरे ब्रो’ को ट्रेलर

Himal KhabarHimal KhabarSourceApr 29, 20241 min read
यस्तो छ ‘खजुरे ब्रो’ को ट्रेलर
काठमाडौँ- सुरज सुनुवारको निर्देशनमा बनेको फिल्म ‘खजुरे ब्रो’ को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलर बुढा सुब्बा डिजिटल युट्यब च्यानलमार्फत सार्वजनिक गरिएको हो। कमेडी शैलीमा बनेको फिल्मको ३ मिनेट २० सेकेन्डको ट्रेलरमा खजुरे ब्रोको दैनिकी, सहकारीका बचतकर्ताबाट लुटिएको धन लुकाउने संघर्ष र पीडितको कथा प्रस्तुत गरिएको छ। फिल्ममा नीति शाह, रेयर राई, महेश त्रिपाठी, नवीन मानन्धर, […]