पूजा शर्माको ‘दान्भी’ जेठ १० मा नआउने

Ramailo ChaRamailo ChaSourceApr 28, 20241 min read
पूजा शर्माको ‘दान्भी’ जेठ १० मा नआउने
नायिका पूजा शर्मा अभिनित फिल्म ’दान्भी’ पूर्व निर्धारित मिति जेठ १० गते प्रदर्शनमा नआउने भएको छ । पूजाले आइतबार फेसबुकमा स्टाटस लेख्दै यस बारे जानकारी गराएकी हुन् । ‘प्रिय दर्शकहरु, हामीलाई थाहा छ तपाईहरु हाम्रो फिल्म ‘दान्भी’को प्रतिक्षा गरिरहनु भएको छ । दर्शकलाई अब लामो समय कुराउन हुँदैन भन्ने पनि हामीलाई थाहा छ । तर, […]