‘खजुरे ब्रो’को ट्रेलर सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceApr 28, 20241 min read
‘खजुरे ब्रो’को ट्रेलर सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं – सुरज सुनुवारको निर्देशनमा निर्माण भएको सिनेमा ‘खजुरे ब्रो’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै ३ मिनेट २० लामो ट्रेलर सार्वजनिक गरिएको हो । कमेडी शैलीमा निर्माण भएको सिनेमाको ट्रेलरमा कमेडीले नै प्राथमिकता राखेको छ । ट्रेलरमा सहकारीको ठगी विषय पनि समेटिएको छ । यसले सिनेमामा […]