‘बलिदान’ टिमले गर्यो कलाकारका लागि अडिसन आह्वान

Ranga KhabarRanga KhabarSourceApr 28, 20241 min read
‘बलिदान’ टिमले गर्यो कलाकारका लागि अडिसन आह्वान
रंगखबर, काठमाडौँ: आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट फिल्म ‘बलिदान’का केही कलाकारहरूका लागि अडिसन आह्वान गरिएको छ। निर्देशक तथा निर्माता सन्तोष सेनले आइतबार इच्छुक र योग्य व्यक्तिले खुल्ला प्रतिस्पर्धात्मक अडिसनका लागि सम्पर्क गर्न आह्वान गरेका छन्। प्रमुख नारी पात्रको भूमिकामा परिवेश सुहाउँदो र एक पुरुष कलाकार आवश्यक परेकोले अडिसनबाट नै छनोट गर्न लागेको निर्देशक सेनले बताए। सेनले […]