समिक्षाको ‘बुझिन मैले…’ लाई एक करोडको माया

KalakarmiKalakarmiSourceApr 28, 20241 min read
समिक्षाको ‘बुझिन मैले…’ लाई एक करोडको माया
काठमाडौं– अहिले हरेकको मुखमा एउटै गीत झुण्डिएको छ– ‘बुझिन मैले बुझाइदेउ कसैले…।’ हो, अभिनेत्री केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ यतिबेला देशका अधिकांश सिनेमा हलहरुमा भव्यताका साथ प्रदर्शन भइरहेको छ । दर्शकले फिल्मलाई राम्रो प्रतिक्रिया दिइरहेका छन् । फिल्मले त राम्रो प्रतिक्रिया पाइरहेकै छ, तर तीन हप्ता अगाडि रिलिज गरिएको फिल्मको प्रमोशनल गीत ‘बुझिन मैले…’ ले भने दर्शक तथा श्रोताबाट अत्यधिक माया पाउन सफल भएको छ । यो गीतको भिडियो यूट्युबमा एक करोड लाख भ्यूज पाउन सफल भएको छ । आइतवार यो गीतले करोड भ्युज पुरा गरेको हो । गीतको भिडियोमा ...