‘जवान’भन्दा पनि ‘एनिमल’ को क्रेज बढ्यो, पहिलो दिन सबैभन्दा धेरै दर्शकले हेरे रणवीरको फिल्म

eHimalaya TimeseHimalaya TimesSourceDec 3, 20231 min read
‘जवान’भन्दा पनि ‘एनिमल’ को क्रेज बढ्यो, पहिलो दिन सबैभन्दा धेरै दर्शकले हेरे रणवीरको फिल्म
‘सुपरस्टार’ रणबीर कपूरको जादुले थिएटरमा दर्शकको ठुलो भीड तानिरहेको छ । रणवीरको फिल्म ‘एनिमल’ शुक्रबारदेखि सिनेमाघरमा रिलिज भएको थियो र फिल्मले पहिलो शोदेखि नै दर्शकबाट निकै रुचाइएको पाइएको थियो । यो फिल्मका लागि धेरै स्थानहरू सप्ताहन्त चलचित्रको टिकट पहिले नै पूर्ण रुपमा बुक भइसकेका छन् । निर्देशक सन्दीप रेड्डी वांगाले रणबीरको विस्फोटक ग्याङ्स्टर अवतारलाई पर्दामा […]