विपिन कार्की ‘तेल भिसा’मा अमेरिका पुगे, ऋचाले गरिन् स्वागत

Ramailo ChaRamailo ChaSourceApr 28, 20241 min read
विपिन कार्की ‘तेल भिसा’मा अमेरिका पुगे, ऋचाले गरिन् स्वागत
फिल्म तेल भिसाको सुटिङका लागि अभिनेता विपिन कार्की अमेरिका पुगेका छन । नेपाली समय अनुसार शुक्रबार राति ८ बजे निर्देशक घिमिरे तथा चिफ एडि मछिन्द्र योङगा सहित विपिन अमेरिकाको मेरिल्याण्ड राज्यमा उत्रिएका हुन् । विपिनको यो अमेरिका यात्रा पहिलो पटक हो । उनीहरुलाई नेपालबाट विदाई गर्न फिल्मका निर्माता टिकाराम बुढाथोकी पुगेका थिए । टिकाराम हाल […]