काठमाडौं– अभिनेत्री मिरुना मगरको व्यस्तता देख्दा लाग्छ उनी दिनको चौबिसै घण्टा काम गर्छिन् । मिरुनाको एकपछि अर्को फिल्म प्रदर्शन भैरहेका छन् भने कुनै प्रदर्शनको क्रममा छन् ।
त्यसो त मिरुनालाई विभिन्न फिल्ममा विभिन्न भूमिकामा देख्न सकिन्छ, ती भूमिकामा उनी डुबेको समेत देखिन्छ । उनलाई प्रायः गाउँले परिवेश र भेषभुषामा देखिन्छ ।
यहि क्रममा उनी अहिले पनि ‘मनसरा’ फिल्ममा एउटा गाउँले एकल आमाको चरित्रमा प्रस्तुत भएकी छिन् । यहि वैशाख २१ गतेदेखि प्रदर्शनमा आउन लागेको यो फिल्ममा उनले निर्वाह गरेको भूमिकाका कारण मिरुनाको चर्चा चुलिएको छ ।
यो फिल्ममा मिरुनाले एउटी एकल महिलाले ...
अविवाहित मिरुना आमा बनेपछि…


