‘बलिदान’को लागि अडिसन आह्वान, यस्तो राखियो प्रावधान

Filmy NepalFilmy NepalSourceApr 28, 20241 min read
‘बलिदान’को लागि अडिसन आह्वान, यस्तो राखियो प्रावधान
काठमाडौं। आसुसेन फिल्मस्‌को तर्फबाट निर्माण हुने चलचित्र ‘बलिदान’का केही कलाकारहरूका लागि अडिसन आह्वान गरिएको छ। निर्देशक तथा निर्माता सन्तोष सेनले आइतबार इच्छुक र योग्य व्यक्तिले खुल्ला प्रतिस्पर्धात्मक अडिसनका लागि सम्पर्क गर्न आह्वान गरेका छन्। प्रमुख नारी पात्रको भूमिकामा परिवेश सुहाउँदो र एक पुरुष कलाकार आवश्यक परेकोले अडिसनबाट नै छनोट गर्न लागेको निर्देशक सेनले बताए। सेनले […]