‘फर्की फर्की’ शिर्ष गीत : रोमान्टिक बने अनमोल र जसिता

Ramailo ChaRamailo ChaSourceApr 28, 20241 min read
‘फर्की फर्की’ शिर्ष गीत : रोमान्टिक बने अनमोल र जसिता
नायक अनमोल केसी र नायिका जसिता गुरुङ स्टारर फिल्म ‘फर्की फर्की’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । रोमन बज्राचार्य र निकिता थापाको स्वर रहेको यो गीतमा रोमन दशब्द तथा संगीत छ । गीत : यो गीतको भिडियोमा किरण थापाको कोरियोग्राफी, विजेश पौडेलको सम्पादन छ । सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा […]