‘फर्की फर्की’ शीर्ष गीतः अनमोल र जसिताको रोमान्स

Filmy NepalFilmy NepalSourceApr 28, 20241 min read
‘फर्की फर्की’ शीर्ष गीतः अनमोल र जसिताको रोमान्स
काठमाडौं । जेठको १० गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘फर्की फर्की’को शिर्ष गीत सार्वजनिक गरिएको छ । फिल्मको ट्रेलरले दर्शकको उच्च साथ पाइरहेको समयमा यसको पहिलो गीत निर्माणपक्षले सार्वजनिक गरेको हो । रोमन बज्राचार्य र निकिता थापाको स्वर रहेको यो गीतमा रोमन कै शब्द तथा संगीत छ । यो गीतको भिडियोमा किरण थापाको कोरियोग्राफी, विजेश […]