‘फर्की फर्की’को शीर्ष गीत सार्वजनिक

eHimalaya TimeseHimalaya TimesSourceApr 27, 20241 min read
‘फर्की फर्की’को शीर्ष गीत सार्वजनिक
काठमाडौं । जेठको १० गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘फर्की फर्की’को शीर्ष गीत सार्वजनिक गरिएको छ । रोमन बज्राचार्य र निकिता थापाको स्वर रहेको यो गीतमा रोमन शब्द तथा संगीत छ । किरण थापाको कोरियोग्राफी, विजेश पौडेलको सम्पादन रहेको चलचित्रको यो गीतमा मुख्य कलाकार नायक अनमोल केसी र नायिका जसिता गुरुङलाई फिचरिङ गरिएको छ […]