फर्की फर्कीको शीर्ष गीत सार्वजनिक : अनमोल -जशिता केमेष्ट्री कति सुहायो ?

News FilmyNews FilmySourceApr 27, 20241 min read
फर्की फर्कीको शीर्ष गीत सार्वजनिक : अनमोल -जशिता केमेष्ट्री कति सुहायो ?
काठमाण्डौँ ।  ट्रेलरले हाईप बटुलिरहेका अवस्थामा अनमोल केसीको नयाँ फिल्म फर्की फर्कीको शीर्ष गीत सार्वजनिक भएको छ । आउँदो जेठ १० गते देखि रिलिज हुने फिल्ममा अनमोलले पहिलो पटक जशिता गुरुङ सँग स्क्रिन शेयर गरेका छन । लिलिबिली फिल्मबाट अभिनय क्षेत्रमा प्रवेश गरकी क्यूट गर्ल जशिताले दुई वटा फिल्म प्रदीप खड्कासँग र एउटा फिल्म धीरज …