सेभेन सिजले विदेश राइट्स किनेसँगै सर्यो ‘गाउँ आएको बाटो’, अब जेठ २५ मा

The Cinema TimesThe Cinema TimesSourceApr 27, 20241 min read
सेभेन सिजले विदेश राइट्स किनेसँगै सर्यो ‘गाउँ आएको बाटो’, अब जेठ २५ मा
द सिनेमा टाइम्स, काठमाडौं – नवीन सुब्बाको निर्देशित सिनेमा ‘गाउँ आएको बाटो’को प्रदर्शन मिति एक साता पोस्टपोण्ड गरिएको छ । अब यो सिनेमा जेठ २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउनेछ । यो मितिमा यसअघि नै ‘लण्डन टू पेरिस’ पनि रिलिज हुने घोषणा भैसकेको छ । सिनेमाको प्रदर्शन मिति हेरफेर भएसँगै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार पनि बिक्री भएको […]