काठमाडौं । चलचित्र ‘महाजात्रा’ प्रदर्शनको छैटौँ सातामा प्रवेश गरेको छ । लेखक तथा निर्देशक प्रदीप भट्टरार्ईले स्वदेशसँगै विदेशका दर्शकले चलचित्रलाई मन पराउनु सबैभन्दा ठूलो सफलता रहेको बताउनुभयो । ‘हाम्रो फिल्मले विश्वभर रहनुभएका नेपालीलाई मनोरञ्जन दिएको छ । मलगायत मेरो टिमलाई प्राप्त भइरहेको सन्देशले हामीलाई आउँदा दिनमा काम गर्न उत्साहित बनाएको छ । हामी नयाँ कामको […]
छैटौँ सातामा ‘महाजात्रा’


