दोस्रो तालिकामा छायाङ्कन हुँदै धिरज र उपासनाको ‘खुस्मा’

Thulo PardaThulo PardaSourceApr 26, 20241 min read
दोस्रो तालिकामा छायाङ्कन हुँदै धिरज र उपासनाको ‘खुस्मा’
काठमाडौं। गत माघमा मनाङमा पहिलो चरण छायाङ्कन गरेको चलचित्र ‘खुस्मा’को दोस्रो चरणको छायाङ्कन सुरु भएको छ। यसको दोस्रो चरणको छायाङ्कन पूर्वी रुकुमको मैकोटबाट सुरु भएको हो। अशोक थापा मगरले निर्देशन गरिरहेको यस चलचित्रमा अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको छ। पुन मगरको उद्गम स्थल रुकुमको मैकोट, टकसेरा र कास्कीको पोखरामा […]