टेलिभिजन सिरिज ‘ठुल्दिदी’ बन्दै

Thulo PardaThulo PardaSourceApr 26, 20241 min read
टेलिभिजन सिरिज ‘ठुल्दिदी’ बन्दै
काठमाडौं। प्रज्ञा फिल्मस्को प्रस्तुतिमा बन्ने नयाँ टेलिभिजन सिरिज ‘ठुल्दिदी’को काठमाडौंमा शुक्रवार मुहूर्त गरिएको छ। प्रज्ञा जोशीको निर्देशन रहने यसमा प्रज्ञा, विष्णु रिजाल, माधव खनाल, आमिश्का बुढाथोकी, विमल धमला र विनयराज पौडेलको अभिनय रहनेछ। यस सिरिजमा लय सङ्ग्रौलाको लेखन र गीत, विकास चौधरीका सङ्गीत, प्रिया नगरकोटीको शृङ्गार, विमल धमलाको प्रोडक्सन र मदन कश्यप घिमिरेको छायाङ्कन रहनेछ। […]