चलचित्र ‘आँखा’को पोस्टर सार्वजनिक, असार १४ मा प्रदर्शन हुने

Thulo PardaThulo PardaSourceApr 26, 20241 min read
चलचित्र ‘आँखा’को पोस्टर सार्वजनिक, असार १४ मा प्रदर्शन हुने
काठमाडौं। आगामी असार १४ लाई प्रदर्शन मिति तोक्दै नेपाली चलचित्र ‘आँखा’को पोस्टर सार्वजनिक गरिएको छ। जौन योन्जनको निर्देशनमा बनेको यसको पोस्टरमा सूर्यमुखी फूललाई केन्द्रमा राखिएको छ। “मानवता, सामाजिक दबाब, नैतिक र गरिबी जस्ता विभिन्न जटिल विषयवस्तुहरू अन्वेषण हुन जरुरी छन्। यो फिल्म आधुनिक समाजमा तल्लो वर्गको सङ्घर्ष र बाँच्नका लागि मानिसहरू समयको कति लामो गहिराई […]